संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
काठमाडौ,२ जेठ ।
संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ ।
नौ वर्षदेखि विचाराधीन विधेयक आज शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले...
पेट्रोलियम पदार्थको मुल्य घट्यो
काठमाडौ,१ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज बसेकाे नेपाल आयल निगमकाे बैठकले पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य...
अनधिकृत पत्र प्रकरण : महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न...
काठमाडौँ,१ जेठ ।
सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नागरिक उन्मुक्ति पार्टी...
नागढुंगामा प्रहरी कुट्ने ट्राफिक इन्सपेक्टर र कुटाइ खाने जवान कारबाहीमा
काठमाडौ,१ जेठ ।
काठमाडौँको नागढुंगामा प्रहरी जवानलाई कुट्ने प्रहरी निरीक्षक र कुटाइखाने खाने दुवै प्रहरी कारबाहीमा परेका छन् ।
कुटाइ खाने र कुटपिटमा संलग्न दुवै...
तीनकुने घटना : रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश
काठमाडौँ,३१ बैशाख ।
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको...
आज केही प्रदेशमा चट्याङ्गसहित वर्षा,लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा हावाहुरीकाे सम्भावना
काठमाडौं,३१ बैशाख ।
आज केही प्रदेशमा चट्याङ्गसहित वर्षा हुनुका साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा हावाहुरीकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान...
रवीन्द्र मिश्र र दुर्गा प्रसाईं सहित २६ जनालाई थप ५ दिन...
मिश्रले भने-"धवल शमशेरलाई जस्तै आफुलाई पनि रिहा गरे के बिग्रिन्थ्याे श्रीमान् ?"
काठमाडौ,३० बैशाख ।
काठमाडौंकाे तिनकुने घटनाकाे अनुसन्धानका लागि पक्राउ परेका
राप्रपा उपाध्यक्ष रवीन्द्र...
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौँ,२८ बैशाख ।
सरकारकाे आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम
प्रतिनिधि सभाबाट बहुमतले पारित गरेको छ । आज बसेकाे प्रतिनिधि सभाको बैठकम सभामुख देवराज...
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ
काठमाडौँ,२८ बैशाख ।
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई आइतबार दिउँसो पक्राउ...
देशका पहाडी भू-भागका केही ठाउँमा हल्कादेखि मध्यम बर्षाकाे सम्भावना
काठमाडौं,२७ बैशाख ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा...













