पाँचथरमा बेवारिसे ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु
पाँचथर,१४ भदौ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बेवारिसे ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे फालेलुङ गाउँपालिका–५...
रामेछापको लेखर्कमा पहिरो : ६ जनाको शव फेला, ४ जना बेपत्ता
रामेछाप,९ भदौ ।
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव फेला परेको छ ।
मृत्यु हुनेमा चण्डिका थापामगर र...
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु
बुटवल,३१ साउन ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाकाे गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च...
प्रहरीको गाडी पल्टिँदा ३० प्रहरी घाइते
विराटनगर,२ साउन ।
प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित...
ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ,२६ असार ।
ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु
ताप्लेजुङ,३२ जेठ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...
गिरीबन्धु चिया बगान र सहकारी ठगीमा छानबिनकाे माग गर्दै विरोध प्रदर्शन
झापा,६ जेठ ।
गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिनकाे माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दलले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।...
काेशिमा किचलो : विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला दहन
विराटनगर, २७ वैशाख ।
नेपाली कांग्रेसले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।
असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा
नेपाली कांग्रेस...
झापामा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार
झापा,२१ बैशाख ।
झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक...
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
बझाङ,१७ बैशाख ।
उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पछाडि...













