पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं,१७ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा...
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दीपक भट्टको फाइल झिकाउन आदेश
काठमाडौं,१६ असार ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय...
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौ,१५ असार ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ ।
विशेष अदालतका सदस्य न्यायाधीशहरु...
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौँ,१५ असार ।
आज असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात असार १५, धान दिवस मनाइदै छ ।
२३...
श्री एयरलाइन्सको जहाजमा भैरहवामा आपतकालीन अवतरण
बुटवल,१४ असार ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ ।...
आर्थिक विधेयक,२०८३ प्रतिनिधि सभाबाट पारित
काठमाडौं,१४ असार ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक,२०८३ पारित भएको छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक-२०८३ पारित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम...
विष्णु पाैडेल पक्राउविरुद्धकाे बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुदै
काठमाडौँ,११ असार ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई आज हुदैछ ।
बुधबार सर्वोच्च अदालतमा पौडेलकी...
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ८५ करोडको बजेट
बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३÷०८४ को लागि झण्डै साढे ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ ।
आज बसेको १९ औं...
“भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा जाेड”
बुटवल,५ असार ।
भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
ट्रान्सपरेनसी ईन्टरनेशनल नेपालसँग आवद्व पारदर्शी सराेकार समूह,बुटवलद्वारा शुक्रबार बुटवलमा आयोजित "भ्रष्टाचार न्युनिकरण र...
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा बुटवलबाट सात जना चिनियाँ नागरिक पक्राउ
बुटवल,५ असार ।
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबारमा संलग्न रहेको आरोपमा बुटवलबाट सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी...












