अन्तराष्ट्रिय

साफ यू-१७ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं,५ असाेज । भुटानमा जारी साफ यू- १७ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले...

विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

काठमाडौं,२ असाेज । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार...

आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपतकालीन अवतरण

काठमाडौं,२२ भदौ । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक...

फिफा विश्वकप छनोट : इक्वेडरमाथि ब्राजिल विजयी

काठमाडौं,२२ भदौ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान भएको खेलमा इक्वेडरलाई १–० गोलले...

बाढीपछि राहत र उद्धारमा ध्यान नदिएको भन्दै उत्तर कोरियामा ३० बढी...

काठमाडौँ,१९ भदौ । बाढीपछि राहत र उद्धारमा ध्यान नदिएको भन्दै उत्तर कोरियामा ३० बढी अधिकारीलाई मृत्युदण्ड दिइएको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा...

बिहारमा “गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” बिषयक दुईदिने अन्तर्राष्ट्रिय...

भारत,१२ भदौ । "गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण" बिषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि भारतको बिहार मा सुरु भएको छ । भारतको...

अमेरिकामा फेरि एक नेपाली विद्यार्थीकाे गाेली हानेर हत्या

काठमाडौ,१२ भदौ । अमेरिकामा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे...

भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ नेपालीको मृत्यु

काठमाडौँ,७ भदौ । भारत उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् । पहिरोमा परेर मृत्यु हुने...

बम आक्रमणको धम्कीपछि नयाँदिल्लीमा सुरक्षा ब्यवस्था कडा

एजेन्सी,५ भदौ । भारतको राजधानी नयाँदिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक,...

टर्कीको संसदमा सांसदहरूबिच कुटाकुट

अंकारा,१ भदौ । टर्कीको संसदमा सांसदहरूबिच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप...

लोकप्रिय समाचार