आज महाअष्टमी, हनुमानढोकाको दसैंघरमा कालरात्रि पूजा

काठमाडौं,२७ असोज । आज आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व नेपालीले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौँ दिन...

लोकप्रिय समाचार