बीपी विचार राष्ट्रिय समाज रूपन्देही पुनर्गठन : कांग्रेस रूपान्तरणको बहसलाई तीव्रता...

बुटवल,२५ असार । बीपी विचार राष्ट्रिय समाज रूपन्देही जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । समाजका अध्यक्ष इन्जिनियर यमलाल पाण्डेले कार्यसमिति पुनर्गठन गर्दै संगठनलाई थप...

सुकुम्बासीहरूलाई गाँस, बास र कपासकाे माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,२५ असार । सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ...

कन्सल्टेन्सी सञ्चालनमा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

काठमाण्डौ,२५ असार । शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) सञ्चालनमा सरकारले थप नियमन र कडाइ गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कन्सल्टेन्सी सञ्चालनमा...

रुपन्देहीसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ, २५ असार । रुपन्देहीसहित देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगर चौरालीपथस्थित सडकमा लु.५४...

प्रतिनिधि सभामा आज पनि विपक्षीको विरोध

काठमाडौ,२५ असार । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा गरे लगत्तै विपक्षी दलका सांसदहरूले...

आजको माैसम : लुम्बिनी प्रदेशसहित देशका धेरैजसो ठाउँमा मध्यम बर्षाकाे सम्भावना

काठमाडौँ,२५ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भागतर्फ नै सरदर स्थानको...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ,२४ असार । लुम्बिनी प्रदेशकाे आर्थिक वर्ष २०८३/०८४ काे बजेट बहुमतले पारित गरेको छ । बुधबार बसेकाे प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत १७ औं...

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौ,२४ असार । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले...

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं,२४ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

मोटरसाइकल र सुनका सिक्री चोरी गरेको आरोपमा ९ जना पक्राउ

बुटवल,२४ असार । भारतबाट चोरीका मोटरसाईकल नेपाल ल्याई नेपाली नम्बर प्लेट राखी तथा नक्कली सवारी दर्ता किताब तयार गरी विभिन्न व्यक्तिहरुलाई बिक्री गरेको अभियोगमा प्रहरीले...

लोकप्रिय समाचार