पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा जिसी
बुटवल,२२ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा यामबहादुर जिसी निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न १४औं अधिवेशनबाट जिसीकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको...
यातायात व्यवसायीमुखि कानुन बनाउन माग
बुटवल,२० चैत ।
यातायात व्यवसायीमुखि कानुन बनाउन पश्चिमाञ्चल यातायात व्यबसायी समितिमा आवद्व ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् ।
तीनै तहका सरकारका फरक फरक काुनन...
महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी
बुटवल,२० चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् ।
यहि चैत २९ र...
बुटवलको खुख्खानगरमा खुल्यो बुटवल नियाे क्लिनिक
बुटवल,२० चैत ।
बुटवल उपमहानगरपालिका वडा नं.८ सुख्खानगरको धर्मपथमा बुटवल नियो क्लिनिक सञ्चालनमा आएको छ ।
विभिन्न शारीरिक तथा मानसिक अवस्था कमजोर भएका बालबालिकालाई एकै...
बिचाैलियाकाे काम गरेको आराेपमा बुटवलबाट दुई जना प्रहरीको नियन्त्रणमा
बुटवल,२० चैत ।
यातायात व्यवस्था कार्यालयमा विचाैलियाकाे काम गरेको आराेपमा प्रहरीले बुटवलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बुटवल स्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने...
लुम्बिनी प्रदेश सभाको साताै अधिवेशनकाे पाँचौं बैठक चैत २२ गते
बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभाकाे साताै अधिवेशनकाे पाँचौं बैठक यही चैत २२ गते आइतबार बस्ने भएको छ ।
प्रदेश सभा सचिव दर्लभकुमार पुन ले...
जबरजस्ती करणी गरेको आराेपमा रुपन्देहीमा एकसहित तीन जना पक्राउ
बुटवल,२० चैत ।
जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, प्यूठान र उदयपुर पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको वार्षिक साधारण सभा तथा १४ अधिबेशन शुक्रबारदेखि...
बुटवल,१९ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा भएको समितिले जनाएको छ ।
यही चैत २०...
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दाेस्राे मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
बुटवल,१९ चैत ।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबकाे आयोजनामा आजदेखि बुटवलमा दाेस्राे लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच...
बुटवलमा बाल स्वास्थ्य सेवा बारे कार्यशाला सम्पन्न
बुटवल,१९ चैत ।
बुटवलमा "नेपालमा बाल स्वास्थ्य सेवाकाे अवस्था र बाल स्वास्थ्य उपचारमा रहेको अन्तर" विषयक कार्याशाला सम्पन्न भएको छ ।
काठमाडौ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटल...














