दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना ः बाढी पहिरोको जोखिम

काठमाण्डौ,१६ असोज । दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बर्षासँगै बाढी पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको...

आज दशैँको फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डौ,१६ असोज । आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका...

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघ्यो

काठमाण्डौ,१५ असोज । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको...

बलात्कारको झुटो जाहेरी दिएको आरोपमा नवलपरासीकी एक महिला पक्राउ

काठमाडौं,१५ असोज । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा प्रहरीले भक्तपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी...

सन्दीप लामिछाने असोज २० गते आफै प्रहरीमा उपस्थित हुने

काठमाडौं,१५ असोज । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आफै प्रहरी समक्ष उपस्थित हुने भएका छन् । सामाजिक संजालमार्फत लामिछानेले कानूनी...

निर्वाचन आयोगकोे ’प्रेस अफिस’ प्रति पत्रकार महासंघ र प्रेस युनियनको आपत्ति

काठमाण्डौ,१४ असोज । निर्वाचन आयोगले निर्माण गरेको ’प्रेस अफिस’ प्रति नेपाल पत्रकार महासंघ लगायत संचार सम्वद्ध संघ संस्थाहरुले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ...

दशैँको पाँचौँ दिन आज, स्कन्दमाताको पूजा गरि मनाइदै

काठमाण्डौ,१४ असोज । आज असोज शुक्ल पञ्चमी, दशैँको पाँचौँ दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरि मनाइदैछ । स्कन्दमाता भवानीको उपासना एवम्...

आज दशैँको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरि मनाइदै

काठमाण्डाै,१३ असोज । दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाइदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा...

तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा १६ जना पक्राउ

काठमाण्डौ,१२ असोज । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा १६ जना काठमाण्डौबाट पक्राउ परेका छन् । आज बिहान काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी...

लोकप्रिय समाचार