आईसीसी विश्व कप क्रिकेट लिग–२ : तेस्राे ओभरमै नेपालले लियो एक...
काठमाण्डाै,२ फागुन ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ ।...
स्ववियु निर्वाचन : आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने
काठमाण्डाै,२ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा...
विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडाैँ,२ फागुन ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस...
आज पनि देशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डाै,२ फागुन ।
आज पनि देशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान...
६ प्रदेशका प्रदेश प्रमुखहरुद्धारा प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन
बुटवल,१ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ प्रदेशका प्रदेश प्रमुखहरुले बधाई ज्ञापन गरेका छन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको नेतृत्वमा ६ प्रदेशका...
राप्रपाले उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने
काठमाण्डाै,१ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले शुक्रवार...
मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय
काठमाण्डाै,१ चैत ।
सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...
राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र निजी सचिवमा अधिकारी नियुक्त
काठमाडौँ,३० फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र सल्लाहकारमा डा सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार...
बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता
काठमाडौँ,३० फागुन ।
बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको...
महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दर्ता भएन
काठमाडौँ,३० फागुन ।
महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस भएको रिट दरपिठ भएको छ ।
अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति...














