आज पनि लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२३ साउन ।
आज पनि लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको माैसमविदले बताएका छन् ।
नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभाग तथा आसपास...
एमालेले अबरोध गर्ने भएपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
काठमाडौँ, २२ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गर्ने भएपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
संसदको गतिरोध अन्त्य गर्न...
एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं,२२ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
सुन तस्करीको छानबिनका लागि उच्च स्तरीय...
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराइने
काठमाडौं,२२ साउन ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ...
वेदुरामलाई कार्यवाहक दिएर माधव नेपाल दुई साताका लागि विदेश
काठमाडौं,२२ साउन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा लागेका छन् ।
पार्टी सम्बद्ध...
ललिता निवास प्रकरण : विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं,२२ साउन ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
पूर्वउपप्रधान एवं भौतिक योजना...
लुम्बिनीसहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२२ साउन ।
आज पनि लुम्बिनीसहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।
मनसुन सक्रिय भएसँगै देशभर वर्षा हुने...
कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भरप्रसाद श्रेष्ठलाई
काठमाडौँ,२१ साउन ।
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा...
सुन तस्करी प्रकरण : राजस्वले प्रहरीलाई दियो अनुसन्धानको जिम्मा
काठमाडौँ,२१ साउन ।
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम
राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । यो प्रकरणमा संकलन भएका...
भीभीआईपी’ र ‘भीआईपी’ को स्वास्थ्य उपचार समिति गठन
काठमाण्डौ,२१ साउन ।
सरकारले अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज...













