कांग्रेस केन्द्रीय समिति बैठक : १०० दिने सांगठनिक अभियान सहित ११...
काठमाडौं,२३ साउन ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महान्मन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने सहित ११ बुँदे प्रस्ताव पेस गरेका...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : मृतक पाँच जनाकै परिचय खुल्यो
काठमाडौँ,२३ साउन ।
बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू...
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु
काठमाडौं,२३ साउन ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौँ,२३ साउन ।
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको...
अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी सञ्चालनमा
चितवन,२३ साउन ।
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक एकतर्फी खुलेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध...
आज पनि देशका धेरैजसो ठाउँमा वर्षा हुने, केही ठाउँमा मुसलधारे पानी...
काठमाडौँ,२३ साउन ।
आज पनि देशका धेरैजसो ठाउँमा वर्षा हुनुका साथै केही ठाउँमा मुसलधारे पानी पर्ने जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ...
काभा महिला भलिबल : फाइनलमा नेपाल भारतसँग भिड्दै, प्रधानमन्त्री ओली खेल...
काठमाण्डौ,२३ साउन ।
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को...
एसईईको पूरक परीक्षा आजदेखि
काठमाडौं,२३ साउन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने परीक्षा...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
चितवन,२३ साउन ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो...
बाढी,पहिरो लगायतका विपद्का घटनामा परी हालसम्म १६५ जनाको मृत्यु
काठमाडौं,२२ साउन ।
बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्का घटनामा परी गत जेठ २८ गतेदेखि मंगलबार दिउँसोसम्म १ सय ६५ जनाको मृत्यु...













