धादिङकाे आदमघाटमा पहिरो, पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडक अबरुद्ध
धादिङ,१० भदौ ।
धादिङको आदमघाटनजिकै ठूलो पहिरो खसेर पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध भएको छ ।
सोमबार साँझ ५ बजे धादिङको...
आज सबै प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना
काठमाडौँ,१० भदौ ।
आज देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ,१० भदौ ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।...
साफ यू- २० च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश
काठमाडौं,९ भदौ ।
नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको...
आज नेपाल र भारतका ३० बक्सरहरूबीच सीजी जी स्पोर्ट्स् फाइट नाइट...
ललितपुर,९ भदौ ।
आज नेपाल र भारतका ३० बक्सरहरूबीच सीजी जी स्पोर्ट्स् फाइट नाइट हुने भएको छ ।
सीजीजी स्पोर्टस् हबको पहिलो प्रतियोगिताको रूपमा...
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न...
काठमाडौ,९ भदौ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ...
साफ यु-२० च्याम्पियनसिप : नेपाल आज सेमिफाइनलमा भुटानसँग भिड्दै
काठमाडौ,९ भदौ ।
राजधानी काठमाडौंमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३...
आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ,९ भदौ ।
आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र...
भलिबल संघद्वारा अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
काठमाडौँ,८ भदौ ।
नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा)का तीन अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।
बबरमहलमा शनिवार कार्यक्रम आयोजना...
आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने,केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौं,८ भदौ ।
अहिले देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती...










