देशभरकाे माैसम बदली,केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१२ भदौ ।
आज देशभरकाे माैसम आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा...
साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं,१२ भदौ ।
साफ यु–२० च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा...
एकीकृत समाजवादीमा चुनावबाट छानिए १७ पदाधिकारी
काठमाडौँ,१२ भदौ ।
नेकपा एकीकृत समाजवादीमा चुनावमार्फत १७ जना पदाधिकारी निर्वाचित भएका छन् । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन...
कुलमानलाई नभएर प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : प्रचण्ड
काठमाडौँ,११ भदौ ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभएर प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण...
ओली नेतृत्वको सरकार हावा भरिएको बेलुनजस्तै : सांसद घर्ती
काठमाडौँ,११ भदौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले केपी ओली नेतृत्वको बर्तमान सरकार हावा भरिएको बेलुन जस्तै भएको भन्दै...
पार्टीबाट नभएर म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ : डा....
काठमाडौँ,११ भदौ ।
डा. मुकुल ढकालले आफु पार्टीबाट नभएर रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत...
सरकार अहंकारपूर्ण तरिकाले गलत दिशामा अग्रसर : प्रचण्ड
काठमाडौं,११ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण तरिकाले गलत दिशामा अग्रसर रहेको टिप्पणी गरेका छन्...
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध
काठमाडौं,११ भदौ ।
नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
मंगलबार सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले उमेदवारी फिर्ता लिएपछि...
मुकुल ढकाल रास्वपाकाे साधारण सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौं,११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्कासित गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले...
साफ यू-२० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा
काठमाडौं,१० भदौ ।
बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन...











