नवरात्रकाे छैटौँ दिन आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं,२३ असाेज । नवरात्रकाे छैटौँ दिन आज दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...

विश्व च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ,२२ असाेज । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्यांकफर्टमा प्रतियोगिता हुदैछ...

तेल ट्यांकरमा गाँजा तस्करी : ट्यांकर चालकसहित दुईजना पक्राउ

हेटौंडा,२२ असाेज । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरभित्र लुकाइराखिएको गाँजा तस्करी गरेको आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार विहान हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट...

दशैमा राजधानी छोड्नेको संख्या गतबर्षभन्दा आधाले कम

काठमाडौँ,२२ असाेज । गतबर्षकाे तुलनामा यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या आधाले घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार...

पाँच प्रदेशका केही भू–भागमा आज पनि हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

काठमाडौं,२२ असाेज । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा माैसम आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

नवरात्रको छैटौँ दिन : आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ,२२ असाेज । नवरात्रको छैटौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार...

नेपाल एयरलाइन्सले फूलपातिका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं,२१ असोज । नेपाल एयरलाइन्सले दशैंको फूलपातिका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । यही असाेज २४ गते फुलपातीका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

प्रेस काउन्सिलद्वारा ४३ वटा युट्युबमाथि कारबाही गर्न साइबर ब्युरोमा पत्राचार

काठमाडौं,२१ असाेज । ४३ वटा युट्युब च्यानलमाथि अनुसन्धान गरी कारवाही गर्न प्रेस काउन्सिल नेपालले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको...

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना अझै बेपत्ता

काठमाडौं,२१ असाेज । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी २४६ जनाको मृत्यु भएको...

दुई मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु

चितवन,२१ असाेज । चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच...

लोकप्रिय समाचार