लुम्बिनी सहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,३ असार । आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि...

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं,२ असार । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । साेमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले...

आज पनि रास्वपा र राप्रपाद्वारा संसद अबरोध : रास्वपाका सांसदहरूकाे नाराबाजीकाबीच...

काठमाडौं,२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूकाे अबरोधका बाबजुद प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठक शुरु हुना साथ...

पूर्वमन्त्री तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधन

काठमाडौँ,२ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा सोमबार बिहान ९० वर्षकोउमेरमा...

मनसुन सक्रिय : लुम्बिनी प्रदेशसहित देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ,२ असार । आज लुम्बिनी प्रदेशसहित कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा...

डिजेल, पेट्रोल र मट्टीतेलकाे मूल्य बढ्यो

काठमाडौँ,१ असार । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । साेमबारदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल...

पत्रकारमाथिकाे धरपकड,धम्की र दुर्व्यवहार बन्द गर : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ,१ असार । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको छ । आयोका प्रवक्ता...

रास्वपा र राप्रपा सांसदको अवरोध र नाराबाजीबीच संसद बैठक जारी

काठमाडौं,१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ । सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र...

आज पनि देशभरकाे माैसम बदली, केही प्रदेशहरूमा हल्कादेखी मध्यम बर्षाकाे...

काठमाडौँ,१ असार । आज पनि देशभरकाे माैसम आंशिकदेखि पुर्णतया बदली भई केही प्रदेशहरूमा हल्कादेखी मध्यम बर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

प्रकाशित समाचार हटाउन आदेश दिनु संविधान बिपरित : सम्पादकहरू

काठमाडौँ,३१ जेठ । राजधानी काठमाडौबाट प्रकाशित तथा प्रसारित संचार माध्यमका सम्पादकहरुले संचार माध्यममा प्रकाशित समाचार हटाउन र थप नलेख्न भनी आदेश दिनु संविधान बिपरित भएको ठहर...

लोकप्रिय समाचार