आज दशैँको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरिँदै
काठमाण्डौ, १० असोज ।
दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ । दुर्गा भवानीको नौ रूपमध्ये पाँचौ रूप स्कन्दमाता भगवतीको...
अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै
काठमाडौँ,९ असोज ।
सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता...
जेनजी प्रदर्शन : थप एक जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो
काठमाडौँ,९ असोज ।
जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा...
मुग्लिन-नारायणगढ सडक : तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, रातिसम्म...
चितवन,९ असोज ।
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ ।
बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत...
आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना
काठमाडौं,९ असोज ।
स्थानीय वायु सक्रिय भएकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
काठमाण्डौ,९ असोज ।
नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...
दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
काठमाण्डौ,८ असोज ।
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो...
दशैँको मुख्य दिनसम्मै मनसुन कायम रहने
काठमाण्डौ,७ असोज ।
दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि...
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाण्डौ,७ असोज ।
नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन...
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौँ, ६ असोज ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा...











