नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाण्डौ,२ कार्तिक ।
नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात्...
नवरात्रको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाण्डौ,१ कार्तिक ।
नवरात्रको चौँथो दिन आज नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी...
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाण्डाै,३० असाेज ।
बिजया दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरि मनाइदै छ...
नवरात्रकाे दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरी मनाइदै
काठमाण्डाै,२९ असाेज ।
नवरात्रकाे दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरी मनाइदै छ ।
ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने...
आज घटस्थापना, बिहान ११ बजेर २९ मिनेटमा उत्तम साइत
काठमाण्डाै,२८ असाेज ।
आजदेखि नवरात्र अर्थात् दशै प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैँ शुरु भएको...
शान्ति स्थापनाका लागि बुद्ध दर्शनको विकल्प छैन : उपाध्यक्ष डा.लामा
काठमाडौं,२७ असाेज ।
संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले
विश्व शान्तिको निम्ति बुद्ध दर्शनको विकल्प...
आजबाट पितृपक्ष समापन हुने, भाेलिदेखि दुर्गापक्ष सुरु हुँदै
काठमाडौं,२७ असोज ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।
आरम्भकै दिन असोज...
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
काठमाण्डाै,१६ असोज ।
यस वर्षको दशैँकाे टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएका...
काठमाडौँ,११ असाेज ।
राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास...
बुटवलको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तयारी
नेपालकै प्रथम जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्य आउँदै
बुटवल, ४ असोज ।
बुटवलको सुख्खानगर स्थिति राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको...














