भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनद्वारा प्रदर्शन
काठमाडौं,२८ वैशाख ।
भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।
सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका हुन् ।
नेपाल विद्यार्थी संघ,...
सिंचाइ कार्यालय बुटवलका प्रमुखसहित पाँच जना बिरुद्ध भ्रष्टाचार मुद्दा
बुटवलं,२७ वैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ र तीन कर्मचारीसहित पाँच...
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनको प्रदर्शन
काठमाडौं,२७ वैशाख ।
भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी...
प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा
काठमाडौं,२७ वैशाख ।
अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो...
प्रदेश योजना आयोगको उपाध्यक्षमा केसी
बुटवल,२६ बैशाख ।
लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसी नियुक्त भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा स्थानीय विकास विज्ञ...
बुटवलका होटल व्यवसाय संचालनमा रहेका घर धनीले दिए ४० प्रतिशतसम्म भाडामा...
बुटवल,२६ बैशाख ।
होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडा...
भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ,२६ बैशाख ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्ने बताएका छन् ।
उनले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने...
नक्कली शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
काठमाण्डौ,२५ बैशाख ।
अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गरिनुपर्ने सांसदहरुले माग राखेका छन् ।
आज (सोमवार) बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा...
श्री एअरलाइन्सको जहाज उडानमा रोक, इन्जिनियरलाई ड्युटीबाट हटाइयो
काठमाण्डाै,२५ बैशाख ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।
आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज...
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने अर्थमन्त्री महतको जोड
काठमाडौं,२४ वैशाख ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको...












