Prakash Khanal
4905 POSTS
0 COMMENTS
मुख्यमन्त्री साेडारीले विश्वासको मत नपाउने भएपछि सुदुरपश्चिम प्रदेशसभा बैठक स्थगित
धनगढी,२१ बैशाख ।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाइएकाे सुदूरपश्चिम प्रदेश सभाको बठक स्थगित भएको छ ।
प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले...
झापामा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार
झापा,२१ बैशाख ।
झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक...
अब एक हप्ता अधिकतम तापक्रम घट्ने, केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डाै,२१ बैशाख ।
अबको एक हप्ता देशका धेरै ठाउँकाे न्यूनतम तापक्रम घट्ने
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तापक्रममा उल्लेखनीय परिवर्तन...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
धनगढी,२१ बैशाख ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।
आज बस्ने प्रदेशसभाको बैठकमा उनलेे विश्वासको मत लिने कार्यचालिका रहेको छ...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल
काठमाडौं,२१ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ का...
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
काठमाण्डाै,२१ बैशाख ।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि
विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यश बर्ष ‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको...
संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान
काठमाडौँ,२० बैशाख ।
संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेका लागि आह्वान भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते...
म्यालपोखरी रुपन्देही सेवा समाजद्घारा क्यान्सर बिरामीलाई आर्थिक सहयोग
बुटवल,२० बैशाख ।
गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजले प्राणघातक क्यान्सर रोग लागेर काठमाण्डौमा उपचाररत मदाने गाउँपालिका वडा नम्बर चारका भोज बहादुर बोहोरा र...
नगरपालिका कर्मचारी एशाेसिएसन, बुटवलकाे भवन उद्घाटन
बुटवल,२० बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन, बुटवल उपमहानगर इकाई समिति आजदेखि आफ्नै भवनमा सरेको छ ।
एशाेसिएसनकाे नवनिर्मित कार्यालय भवनकाे आज एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाका...
वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खला अन्तर्गतको चाैथाे खेलमा पनि...
काठमाण्डाै,२० बैशाख ।
वेस्ट इन्डिज 'ए' सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ ।
२ सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपाल...
















