बुटवल,६ असाेज । बुटवल अनलाईनका सञ्चालक एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य ईन्द्र खत्रीलाई पितृ शोक परेको छ ।
बुटवल निवासी उनका बुवा गोम बहादुर खत्रीको ९५ बर्षको उमेरमा आज मृत्यु भएको हो ।
दिवंगत बुवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै, शोक सन्तव्ध परिबारजन प्रति लुम्बिनीपाटी हार्दिक समबेदना व्यक्त गर्दछ ।






