मनसुन पुन सक्रिय : आज कोशी, बागमती र गण्डकीका केही ठाउँमा...
काठमाण्डौ,१८ साउन ।
मनसुन फेरि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ...
सरकारविरूद्ध पुनः आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा, व्यवस्था ढाल्नेसम्मकाे चेतावनी
काठमाडौँ,१७ साउन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलन...
कांग्रेस विभाजन रोक्न तेस्रो धारको प्रयास, राष्ट्रिय एकता भेलाको घोषणा
कांग्रेसभित्र 'देश र कांग्रेस जोड्ने अभियान' सुरू
काठमाडौं,१७ साउन ।
नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने...
आज र भोलि मुसलधारे वर्षाको सम्भावना : ३७ जिल्लामा बाढीको जोखिम
काठमाण्डौ,१७ साउन ।
आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँमा पनि...
साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आराेपमा ६५ जना पक्राउ
काठमाडौं,१६ साउन ।
साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बिभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार साउन...
आज राति धेरै ठाउँमा ठुलो वर्षाको सम्भावना
काठमाडौँ,१६ साउन ।
देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका...
पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने
काठमाण्डौ,१६ साउन ।
२५ करोड रुपैयाँभन्दा कम स्थीर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम अब प्रदेश सरकार र मातहतका निकायबाटै हुने भएको छ ।
उद्योग...
२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ,१५ साउन ।
भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २१ शाखा अधिकृतकाे सरुवा गरेकाे छ ।
सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा...
सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ
काठमाडौं,१५ साउन ।
सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट नेपाल प्रहरीले ३६ जना पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही,...
कप्तानगञ्ज घटनाको उच्चस्तरीय न्यायिक समिति बनाएर निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं,१५ साउन ।
नेपाली कांग्रेसले कप्तानगञ्जको घटना र त्यसपश्चात् विकसित घटनाक्रममा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको छ...












