एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत
काठमाण्डौ,१३ बैशाख ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्...
स्थानीय तहमा उम्मेदवारी अपडेट : ८२ हजारभन्दा बढीले गरे मनोनयन
काठमाडौं,१२ बैशाख ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सकिएको छ । सोमबार साँझ ५ बजेसम्म निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरूले मनोनयन...
आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डाै,१० बैशाख
आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाे छ ।
भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी...
गठबन्धनको भागबन्डा मिल्यो : कुन पार्टीलाई कुन महानगर र उपमहानगर ?
काठमाडौं,७ बैशाख ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि पाँच दलीय सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...
उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्बोच्चको निर्णय
काठमाण्डौ,६ बैशाख ।
उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ ।
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष...












