मौसम प्रतिकूलताका कारण तराईका ४ विमानस्थलका सबै उडान रद्द
काठमाडौं,२६ पुस ।
मौसम प्रतिकूलताका कारण मंगलबार तराईका ४ वटा विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार विराटनगर,...
प्रधानमन्त्रीमा प्रचण्डलाई २ सय ६८ सांसदको मत, विपक्षमा जम्मा २ मत
काठमाण्डौ,२६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।...
एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने
काठमाण्डाै,२६ पुस ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको...
चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत फेला
चितवन,२६ पुस ।
चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं,२६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले...
आयल निगमले घटायो इन्धनको मूल्य
काठमाडौं,२४ पुस ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी...
मिडिया एक्सन नेपालद्वारा प्रेस अवार्ड स्थापना
काठमाडौँ,२४ पुस ।
नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासकालागि विगत आठ वर्षदेखि क्रियाशील संस्था मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम...













