होटल, रेस्टुरेन्टहरूले लिने सेवा शुल्क सम्बन्धी व्यवस्था सर्वोच्च अदालतद्वारा खारेज

काठमाण्डौ,१२ माघ । होटल, रेस्टुरेन्ट तथा अरु सेवा प्रदायकले लिने गरेको सेवा शुल्कलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा...

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरिँदै

काठमाण्डाै,१२ माघ । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी...

आत्मदाह गरेका प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं,११ माघ । संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे...

रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहर्दैमा

काठमाडौं,११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेको नागरिकता विवादबारे सर्वोच्च...

संसद् भवन अगाडि आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाण्डाै,११ माघ । संघीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनको कीर्तिपुरमा रहेको बर्न...

संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं,१० माघ । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल...

स्पट फिक्सिङमा १० जना संलग्न, नो बल फाल्नेलाई १० लाख रुपैयाँसम्म...

काठमाण्डौ,१० माघ । नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज पत्रकार...

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, दर्जनौ घरमा क्षति

काठमाण्डौ,१० माघ । भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो...

लोकप्रिय समाचार