काठमाडौँ,१० माघ ।
नेपालको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

आज दिउँसो करिब २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्र विन्दु भएर भूकम्प गएको गएको हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको बताइएको छ ।