करिब तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुले आक्रमण गरेको आशंका
काठमाण्डौ,१४ माघ ।
आज दिउसोदेखि बन्द भएका सरकारी वेबसाइट करिब तीन घण्टापछि खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल
काठमाण्डौ,१४ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् ।
शुक्रबार बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक...
गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा
काठमाण्डौ,१३ माघ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउएका छन् ।
सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले आज बेलुका...
सर्वोच्चबाहिर रविका समर्थकको नाराबाजी, केही पक्राउ
काठमाडौं,१३ माघ ।
सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
शुक्रबार अपरान्ह सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद...
रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त
काठमाण्डौ,१३ माघ ।
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।
प्रतिनिधिसभामा उम्मेद्वारी दर्ताका क्रममा पेश गरेको लामिछानेको...
‘आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो’-विज्ञ
काठमाडौँ,१३ माघ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको विज्ञहरुले औंल्याएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको...
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो,न्यायाधीशहरू छलफलमा
काठमाण्डाै १३ माघ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो...
गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
काठमाडौँ,१३ माघ ।
नागरिकताको विवादमा मुछिएक गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक...












