संघीय निजामतीलगायतका ऐनहरु निर्माण प्रक्रियाको अन्तिम चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन्...

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं,१५ चैत । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष...

आज चैते दशैँ मनाईंदै : गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डाै,१५ चैत । आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र...

मिटरब्याजलाई अपराध मानेर कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ,१४ चैत । सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पीडितलाई आवश्यक...

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं,१४ चैत । मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन...

‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै परेको रिट दरपीठ

काठमाडौं,१३ चैत । 'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज...

राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ,१३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले राजनीति जनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत...

आज रङ्गमञ्च दिवस मनाइँदै

काठमाण्डाै,१३ चैत । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटकाे अवधारणाअनुसार हरेक वर्षको मार्च...

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ,१२ चैत । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मतिले...

आज प्रतिनिधि सभाको बैठक बस्दै, सत्य निरुपण विधेयकमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं,१२ चैत । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, र...

लोकप्रिय समाचार