स्नातकतहलाई पुनः तीन वर्षमा झार्ने तयारी
काठमाडौँ,४ साउन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न...
सुन तस्करीको आरोपमा त्रिभुवन विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ
काठमाण्डाै,४ साउन ।
झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको आशङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपालबाट चीन जान...
सीटीईभीटीद्वारा पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्कवृद्धि स्थगित
काठमाडौं, ४ असार ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी...
सुन बरामद प्रकरण : एक भारतीयसहित ६ जना पक्राउ
काठमाडौं, ४ साउन ।
सुन बरामद प्रकरणमा एक भारतीयसहित ६ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा...
ललिता निवास प्रकरण : आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा
काठमाडौँ,३ साउन ।
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूकाे बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि...
कांग्रेस केन्द्रीय समिति बैठक : प्रदेश सभापतिहरुले खाेजे आफुहरूकाे भुमिका
काठमाडौं,३ साउन ।
नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रदेश समितिकाे भुमिका खाेजेका छन् ।
संघीयताको वकालत गर्ने पार्टीले आफ्नै संगठनमा संघीयताको असल अभ्यास गर्न...
सांसदलाई ५ करोड दिने निर्णय विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ,३ साउन ।
संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता सागर बराल, सौगात राज बराल...
कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु, महामन्त्री शर्माद्वारा १० एजेण्डा प्रस्तुत
काठमाडौँ,२ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेण्डा पेस...
कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन
काठमाडौँ,२ साउन ।
नेपाली कांग्रेसका केही नेताले चलाएकाे रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदेको प्रतिवेदन बुझाएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत अभियानले...
सार्वजनिक यातायातको भाडा घट्यो, आजैदेखि लागू हुने
काठमाडौं,१ साउन ।
सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएसँगै यातायातको भाडादर घटेको हो ।
स्वचालित प्रणालीले डिजेल र...














