आज पनि लुम्बिनीसहित चार प्रदेशका केही ठाउँमा पानी पर्ने
काठमाडौँ,३ असाेज ।
आज दिउँसो देशभरकाे माैसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका...
अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं,३ असोज ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए ।
काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान...
संविधान दिवसका अवसरमा ६७० जना कैदीहरुको कैद सजाय मिनाहा
काठमाडौँ,२ असोज ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार...
आज दिउँसोपख पानी पर्ने : तीज मान्न हिँड्नेहरुलाई छाता बोक्न आग्रह
काठमाण्डौ,१ असाेज ।
आज पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभरको मौसम सफा भए पनि...
आज हरितालिका तीज पर्व मनाइदै, व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न डाक्टरको...
काठमाण्डौ,१ असाेज ।
आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण...
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाण्डाै,३१ भदौ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै...
आज पनि लुम्बिनी प्रदेशसहित चार प्रदेशका केही ठाउँमा पानी पर्ने
काठमाडौ,३१ भदौ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित...
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान
काठमाण्डौ,३० भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा...
काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या
काठमाडौं,३० भदौ ।
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला...
आज दिउँसो लुम्बिनीसहित चार प्रदेशका केही ठाउँमा बर्षाकाे सम्भावना,लुम्बिनी आसपासका क्षेत्रमा...
काठमाण्डाै,३० भदौ ।
आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र...










