दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै,३० असाेज । बिजया दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरि मनाइदै छ...

कोशी विद्रोह प्रकरणमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशको फरक मत

काठमाडौँ,२९ असोज । कोशीमा प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै फरक मत दर्ज गराएका छन् । सोमबार...

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकमा २५ बुँदे संशोधन दर्ता

काठमाडौं,२९ असोज । विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् । सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु...

डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक

काठमाडौं,२९ असोज । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब उपरीक्षक बेदराज जोशी पुरस्कृत भएका छन् । जोशी प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय

काठमाडौं,२९ असोज । स्वास्थ्य वीमा बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन...

अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छ : अर्थमन्त्री महत

काठमाडौँ,२९ असाेज । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको कार्यक्रममा बाेल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सकारात्मक सुधार...

भाेलीका लागि बाेलाइएकाे राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ,२९ असाेज । भोलि मंगलबारका लागि बाेलाइएकाे राष्ट्रियसभाको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा...

मनसुन बाहिरिए पनि नेपालमा पश्चिमी वायुको प्रभाव, आज र भोलि वर्षाको...

काठमाण्डाै,२९ असाेज । मनसुन बाहिरिए पनि नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान बिभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । हिजो बेलुका पश्चिमी...

नवरात्रकाे दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरी मनाइदै

काठमाण्डाै,२९ असाेज । नवरात्रकाे दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरी मनाइदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने...

एक लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलकाे मुल्य,डिजलमा ५ रुपैयाँ

काठमाडौँ,२८ असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । डिजेलको...

लोकप्रिय समाचार