धादिङमा तीन वटा गाडी ठोक्किँदा १२ जना घाइते

धादिङ,८ कार्तिक । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा तीन वटा गाडी एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । बुधबार धादिङबेसीबाट काठमाण्डौतर्फ...

गृहमन्त्री श्रेष्ठ चीनबाट स्वदेश फर्किए

काठमाडौं,८ कार्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनी आज (बुधबार) काठमाडौं आइपुगेका हुन् । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन...

हेलिकप्टर दुर्घटनाका घाइते क्याप्टेन सेढाइँको निधन

काठमाडौँ,८ कार्तिक । गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा...

पूर्वराजाले लगाइदिए शुभेच्छुक तथा सर्वसाधारणलाई टीका

काठमाडौँ,७ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन्...

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौ,७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट...

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर...

काठमाण्डाै,७ कार्तिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा...

बिजया दशमी टीकाको साइत मंगलबार बिहान ११:०२ बजे उत्तम

काठमाडौँ,६ कार्तिक । यश बर्ष बिजयादशमी टीकाकाे साइत मंगलबार बिहान ११ : ०२ बजे उत्तम रहेको सञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीमा दिनभर...

त्रिकोणात्मक टी-२० शृङ्खला : यूएईमाथि नेपालको ५ विकेटको जित

काठमाडौं,६ कार्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२...

आज महानवमी, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै,६ कार्तिक । आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा...

भूकम्पबाट धादिङमा १८ परिवारको घरगोठमा क्षति

काठमाडौं,५ कात्तिक । भूकम्पका कारण धादिङमा १८ घरगोठमा क्षति पुगेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको...

लोकप्रिय समाचार