जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ,१२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भिर भईदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले...

आज प्रतिनिधिसभा बैठक बस्दै,बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक पेश...

काठमाडौँ,१२ कार्तिक। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री...

आज पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ,१२ कार्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र...

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा,आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने

काठमाण्डाै,१२ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन् । राति काठमाडौ आएका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन...

चियापान संस्कृतिले आपसी एकता र सद्भाव बलियो बनाएको छ : प्रधानमन्त्री...

काठमाडौँ,११ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चियापान संस्कृतिले नेपाली राजनीतिमा आपसी एकता र सद्भावलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन् । उनले यस्तो...

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालका सबै भागबाट देख्न सकिने

काठमाडौँ,११ कार्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे...

टी–२० विश्व कप छनोटका लागि नेपाली टाेलीको घोषणा

काठमाण्डाै,११ कार्तिक । टी–२० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल,...

आजकाे माैसम : देशका पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली...

काठमाण्डाै,११ कार्तिक । आज देशका पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली भूभागमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले नेपालको पहाडी...

महालक्ष्मीको पूजा आराधनासँगै आजदेखि बडादशैँ पर्व समापन हुँदै

काठमाण्डाै,११ कार्तिक । बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जित्यो, नेपाल चार विकेटले पराजित

काठमाण्डौ,१० कार्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईले हातपारेकाे छ । आज भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले...

लोकप्रिय समाचार