टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौ,१९ कार्तिक ।
आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् ।
खेल कीर्तिपुरस्थित त्रिवि...
चीनले भुकम्प प्रभावित क्षेत्रमा १० करोड बराबरको राहत सामग्री दिने
काठमाडौ,१८ कार्तिक ।
भूकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका...
विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा
काठमाडौं,१८ कार्तिक ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । सञ्चार...
भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म टेलिकमको फोन र एसएमएस सेवा...
काठमाडौं, १८ कार्तिक ।
नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ...
नेपाली क्रिकेट टाेलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाण्डाै,१७ कार्तिक ।
नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकाेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय...
युएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
काठमाडौं,१७ कार्तिक ।
टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल...
टी-२० विश्वकप छनोट : युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य
काठमाडौं,१७ कार्तिक ।
आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस...
टी–२० विश्व कप छनाेट : यूएईसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै
काठमाण्डाै,१७ कार्तिक ।
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईसँगको खेलमा नेपाले पहिले बलिङ गर्दैछ ।
टस जितेर यूएईले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने...
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइदै
काठमाण्डाै,१७ कार्तिक ।
सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक...
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने
काठमाडौँ,१६ कार्तिक ।
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसद अन्त्य...














