‘दिमाग खराब’को प्रदर्शन नरोकिने,शो बाँडफाँटमा सहमति
काठमाडौं,३० कार्तिक ।
फिल्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएसँगै...
तिहारमा जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ
काठमाडौं, ३० कार्तिक ।
तिहारमा जुवा खेलेको आरोपमा काठमाडौ उपत्यकाबाट १६५ जना पक्राउ परेका छन् । यही कार्तिक ११ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिमा...
अधिकांश बैंकको मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा
काठमाडौं,३० कार्तिक ।
अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर एकल अंकमा झारेका छन् । बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप...
चलचित्र ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा
काठमाडौं,२९ कार्तिक ।
चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।
चलचित्र निर्देशक निश्चल बस्नेतले भोलि...
पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, १६ लाख ८२ हजार...
काठमाडौँ,२९ कार्तिक ।
नेपाली सेनाका पूर्व उपरथी होम लावती ललितपुरकाे एक जुवाखालबाट पक्राउ परेका छन् । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।
हात्तिवन...
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
काठमाडौं,२९ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको...
तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटको समय...
काठमाण्डौ,२९ कार्तिक ।
आज यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको...
सांस्कृतिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो’ :...
काठमाडौं,२८ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित...
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँबाट ९० जना पक्राउ
काठमाडौं,२८ कार्तिक ।
तिहारकाे अवसरमा जुवातास खेलिरहेको अवस्थामा देशका बिभन्न ठाउँबाट ९० जना पक्राउ परेका छन् ।
काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४...
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने दुरसंचार प्राधिकरणकाे चेतावनी
काठमाडौँ, २८ कार्तिक ।
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी...











