भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाल र टोपबहादुर रायमाझीका छोरालाई धरौटीमा...
काठमाण्डाै,१५ मंसिर ।
भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश...
सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाण्डाै,१५ मंसिर ।
सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
कार्यालयको हिजो बिहीवार...
डिजेल, पेट्रोलको मूल्य घट्यो
काठमाडौं,१५ मंसिर ।
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम...
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय आउन सक्ने
काठमाण्डाै,१४ मंसिर ।
उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक...
उच्च अदालतको ४ इजलासमा अब भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ गर्न सकिने
काठमाडौं,१४ मंसिर ।
उच्च अदालतको ४ इजलासमा अब भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ गर्न सकिने भएको छ ।
उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा...
गैँडाको खागसहित तस्कर पक्राउ
चितवन,१४ मंसिर ।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ...
नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी भिड्दै
काठमाडौं,१४ मंसिर ।
नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिष्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...
आज काठमाण्डौसहित देशका पहाडी भुभागमा हल्का वर्षाको सम्भावना
काठमाण्डाै,१४ मंसिर ।
आज काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।
भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव परेकोले नेपालमा मौसम...
संविधान कार्यान्वयन नभएकोले गणतन्त्र विरोधी गतिविधि बढेको कांग्रेसको निष्कर्ष, संविधान कार्यान्वयनमा...
काठमाडौँ,१३ मंसिर ।
नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।
बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी...
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौँ,१३ मंसिर ।
सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ...













