सन्दीपलाई भिसा नदिएको विषयमा अमेरिकी राजदूतसँग स्पष्टीकरण साेध्नुपर्छ : प्रमुख सचेतक...

काठमाडौँ,२३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा अमेरिकी राजदूतसँग...

संसद बैठक : गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी गराउन कांग्रेसको...

काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार बसेकाे प्रतिनिधि...

आज पनि संघीय संसद्का दुवै सदनको बैठक बस्दै,बजेटमाथि छलफल हुने

काठमाडौं,२२ जेठ । आज पनि संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा...

बुटवलमा गृहणी महिला रोजगार कार्यक्रम शुरु

बुटवल,२१ जेठ । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ । महिलाहरुलाई...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत

काठमाडौँ,२० जेठ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आईतबारको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक...

गृहमन्त्री विरुद्धको मुद्दालाई सर्वोच्चद्वारा अग्राधिकार, अर्को सुनुवाइ जेठ २८ गते

काठमाडौँ,२० जेठ । गृहमन्त्री रवि लामिछानेविरुद्धकाे रिटलाई सर्वोच्च अदालतले गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको...

वित्तीय समानीकरण अनुदान कटौतीकाे विरोधमा स्थानीय तहका प्रतिनिधिहरूद्वारा अर्थ मन्त्रालयमा प्रदर्शन

काठमाडौं,२० जेठ । वित्तीय समानीकरण अनुदान कटौती गरेको बिराेधमा देशभरिका स्थानीय तहका प्रतिनिधिले अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका छन् । संघीय सरकारकाे चालु आर्थिक वर्ष २०८०/०८१...

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीकाे निर्णय तत्काल कार्यान्वयन नगर्न...

काठमाण्डाै,२० जेठ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गृहमन्त्री...

पर्यटक सवार जीप दुर्घटना हुँदा ६ जना घाइते

चितवन,२० जेठ । चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जीप...

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालकै अपमान गर्‍याे : सांसद शाही

काठमाडौँ,२० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएर अपमान गरेको बताएका छन् । आइतबार बसेको...

लोकप्रिय समाचार