अझै तीन दिन देशभर वर्षाकाे सम्भावना, सडकको अवस्था बुझेर मात्रै यात्रा...

काठमाडौं,२७ असार । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी...

आज रातिदेखि मनसुन पुनः सक्रिय हुने,४३ जिल्ला उच्च जोखिममा

काठमाडौं,२६ असार । नेपालमा आज रातिदेखि मनसुन पुनः सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान...

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं,२६ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत...

जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ जना निलम्बित

काठमाडौं,२६ असार । जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । निलम्बित हुनेमा पार्टीका केन्द्रीय सचिव विश्वेश्वर प्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव,...

रास्वपा रवि लामिछाने क्लबकाे कब्जामा : मुकुल ढकाल

सहकारी ठगि प्रकरणमा सभापति लामिछानेमाथि पार्टीले छानबिन गर्नुपर्नेमा जाेड काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा...

एमाले नेताको कार्य विभाजन : केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रकाे जिम्मेवारी

काठमाडौँ,२६ असार । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई आफ्नै निर्वाचन क्षेत्रकाे जिम्मेवारी दिने भएको छ । एक वर्षअघि गरेको केन्द्रीय नेताहरूको कार्य विभाजनमा हेरफेर गर्दै एमालेले...

बाढीपहिराे बाट देशभर ८३ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं,२६ असार । अविरल वर्षासँगै आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि...

नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौं,२६ असार । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै...

आज पनि लुम्बिनीसहित पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ,२६ असार । आज दिउँसो देशभरकाे माैसम साधरणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, लुम्बिनी र...

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने...

काठमाण्डौ,२५ असार । कोशी र मधेस प्रदेशसहित गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको माैसमविदले बताएका छन् । धेरैजसो ठाउँमा लगातार पानी...

लोकप्रिय समाचार