सिमलताल बस दुर्घटना : बेपत्ता यात्रुमध्ये १३ जनाको शव फेला,४ जनाको...
काठमाडौँ,३१ असार ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव फेला परेको छ । हराइरहेका बस भने...
एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन्छु : स्वास्थ्यमन्त्री...
काठमाडौँ,३१ असार ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै...
दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद
काठमाडौं,३१ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको...
निवर्तमान प्रधानमन्त्री प्रचण्डले दिए ओलीलाई बधाई
काठमाडौ,३१ असार ।
निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले...
नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण
काठमाडौँ,३१ असार ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री...
आज पनि देशका धेरैजसो ठाउँको मौसम बदली,केही ठाउँमा ठूलो पानी पर्ने...
काठमाडौँ,३१ असार ।
हाल देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल...
नारायणीमा थप ४ शव फेला
चितवन,३० असार ।
नारायणी नदीमा आइतबार बेलुका थप चारवटा शव फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७...
बाढी-पहिरो लगायतका विपदका घटनामा परी हालसम्म १०८ जनाको मृत्यु
काठमाडौं,३० असार ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका घटनामा परी आजसम्म १ सय ८...
केपी ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त
काठमाडाैं,३० असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०)...
न्यायपरिषद नियमावली संशोधन खारेज गर्न बारको माग, खारेज नगरे आन्दोलनमा उत्रिने...
काठमाडौं,३० असार ।
नेपाल बार एशोसिएशनले न्यायाधीशहरुको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न माग गरेको छ ।
आइतबार बार...











