बेल्जियमको राजदूतमा सेवा लम्सालकाे नाम समितिबाट अनुमोदन
काठमाण्डौ,१४ कार्तिक ।
संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले लम्सालको...
यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार, कागको पूजा आराधना गरिँदै
काठमाडौँ,१४ कार्तिक ।
यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार पर्व यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन शास्त्रसम्मत्...
बालुवाटारबाट पक्राउ परेका रास्वपाका नेता कार्यकर्ता रिहा
काठमाडौँ,१३ कार्तिक ।
राजधानी काठमाडौ स्थित बालुवाटार बाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।
मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका...
बालुवाटारमा रास्वपाको प्रदर्शन: सांसदसहित ३३ जना पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी
काठमाडौँ,१३ कार्तिक ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास...
देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ,१३ कार्तिक ।
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका...
आजदेखि यमपञ्चक (तिहार) सुरु
काठमाडौं,१३ कार्तिक ।
नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र...
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
काठमाडौ,१२ कार्तिक ।
यस बर्षकाे भाइटीकाको साइत कार्तिक १८ गते आइतबार विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका...
बमको हल्लापछि काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा प्रहरीद्वारा चेकजाँच सुरु
काठमाडौं,१२ कार्तिक ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच सुरु...
पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा
‘
काठमाडौं,१२ कार्तिक ।
साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा...
गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध
काठमाडौं,११ कार्तिक ।
साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेलमा तनावपूर्ण बनेको छ ।
खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता...












