कोशीमा कचकच : कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा
विराटनगर,२७ असोज ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि...
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त
विराटनगर,२७ असाेज ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ईमालेका ३९ र काँग्रेसका...
काेशिमा किचलो : मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत हुँदै
काठमाण्डाै,२७ असाेज ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको आज सनाखत हुँदैछ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि...
बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,१९ जना...
बारा,७ भदौ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१...
सबै प्रकरणका फाइल खोल्नुपर्छ : महामन्त्री थापा
झापा,३ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।
आइतवार नेपाली कांग्रेस शिवसताक्षी नगर...
भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोक्न सकिदैन : महामन्त्री थापा
इलाम,२ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने...
कोशीका मुख्यमन्त्री उद्धव थापासँगै तीन मन्त्रीले लिए शपथ
विराटनगर, १७ साउन ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुखको कार्यालयमा आयाेजित कार्यक्रममा प्रदेश प्रमुख...
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
विराटनगर,१६ साउन ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ...
बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, २८ जना...
काठमाडौ,४ असार ।
पूर्बि नेपालमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । घटनामा अझै...
पूर्वी नेपालमा बाढी पहिरोको वितण्डा : तीन जनाको मृत्यु, २९ जना...
काठमाडौँ,३ असार ।
लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति...














