१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)

काठमाडौँ,१९ भदौ । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव...

भोटेकोशी बाढी : भारतमा फेला परेका १८ वटा शव भारतीय पक्षले...

भैरहवा,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारतीय भूभागमा अहिलेसम्म फेला परेका १८ वटा शवलाई भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । नारायणी...

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ,१९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका...

भाेटेकाेशी बाढी : १ हजार २८७ शव फेला, १३ हजार जनाभन्दा...

काठमाण्डाै,१९ भदौ । रसुवाकाे भाेटेकाेशीमा गएको १० गते आएको विनाशकारी बाढीमा परेकामध्ये अहिलेसम्म १ हजार २८७ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

भोटेकोशी बाढीमा सम्पर्कविहीन रामपुरका सोती परिवारलाई कांग्रेस पाल्पाको आर्थिक सहयोग

पाल्पा,१९ भदौ । भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका रामपुर नगरपालिका–७ निवासी युवराज (रामु) सोती र अमृत सोतीका परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ...

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ,१९ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका...

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै...

काठमाण्डौ,१९ भदौ । रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

काठमाडौँ,१९ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता...

भोटेकोशी बाढीपीडितका लागि यातायात व्यवसायी समितिद्धारा ५ लाख सहयोग,समितिका ११ ट्रक,चालक,परिचालक...

बुटवल, १८ भदाै । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले ५ लाख १ हजार ४५९...

बाढीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरूकाे...

काठमाण्डाै,१८ भदौ । सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका...

लोकप्रिय समाचार