आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,२१ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
एनपीएल : पोखराको लगातार चौथो हार, चितवन ३० रनले विजयी
काठमाडौँ,२० कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको हो...
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन
बुटवल,२० कार्तिक ।
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा विरोध प्रदर्शन भएको छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित...
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना : १६ जना घाइते
अर्घाखाँची २० कात्तिक ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको...
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान बनाउने बिश्वास
बुटवल,२० कार्तिक ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु गरिएकाे छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल...
सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको भाषा,संस्कार र संस्कृति संरक्षणमा राज्यले ध्यान दिनुपर्नेमा जाेड
बुटवल,२० कार्तिक ।
सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको भाषा,संस्कार र संस्कृति संरक्षणमा राज्यले ध्यान दिनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शुक्रबार संवाद समूह लुम्बिनीकाे सहजिकरणमा बुटवलमा आयोजित
लुम्बिनी प्रदेशका...
एनपीएल : मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
काठमाडौं,२० कार्तिक ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले...
लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग
काठमाडौं,२० कार्तिक ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ ।
काँग्रेसका सांसदहरुले...
दानबहादुरको मुद्दामा कात्तिक ३० गते पेसी तोकियो
काठमाडौं,२० कार्तिक ।
सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर कात्तिक ३० गते पेसी तोकिएको छ...
सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा भैरहवाबाट ७ जना पक्राउ
बुटवल,२० कार्तिक ।
सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर...














