आज धनधान्यकी देवी लक्ष्मीको पूजा, कुकुर तिहार पनि आजै

काठमाण्डौ,२६ कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा...

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

काठमाण्डाै,२५ कार्तिक । आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग...

लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव

लुम्बिनी,२० कार्तिक । बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय बुद्ध विहारमा सोमबार ‘कथिन चिवर दान’ उत्सव भएको छ । भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म...

जलावयु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो...

लुम्बिनी,१७ कार्तिक । हिमालयमा परेको जलावयु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।...

विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा

लुम्बिनी,१६ कार्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी)...

महालक्ष्मीको पूजा आराधनासँगै आजदेखि बडादशैँ पर्व समापन हुँदै

काठमाण्डाै,११ कार्तिक । बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज...

नवदुर्गाको प्रसाद र आशीर्वाद लिने क्रम आज पनि जारी

काठमाडौँ,१० कार्तिक । आज आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

काठमाडौँ,९ कार्तिक । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।...

आज दशैँको दोस्रो दिन, हिजो टीका लगाउन छुटेकाहरूले टीका लगाउँदै

बुटवल,८ कार्तिक । दशैँको टीकाको दोस्रो दिन आज हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर...

पूर्वराजाले लगाइदिए शुभेच्छुक तथा सर्वसाधारणलाई टीका

काठमाडौँ,७ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन्...

लोकप्रिय समाचार