पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै

काठमाडौं,२५ मंसिर । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा आज शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष...

‘बौद्धधर्म र शान्तिको श्रोत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी हो’-उपाध्यक्ष डा.लामा

लुम्बिनी,२२ मंसिर । लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्न माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ)...

अन्तराष्ट्रिय बौद्ध परिसंघ (आइबीसी) को अध्यक्षमा डा. लामा निर्वाचित

लुम्बिनी,१२ मंसिर । भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो...

लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’

लुम्बिनी,१२ मंसिर । सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्धारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को...

राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा अर्चना

काठमाडौँ,७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा...

आज हरि बोधिनी एकादशी, नारायण मन्दिर तथा नदिहरूमा दर्शनार्थीको घुइँचो

काठमाण्डाै,७ मंसिर । आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाण्डाै,४ मंसिर । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर...

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

बुटवल,३ मंसिर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज अस्ताउँदो सूर्यलाई पूजा...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

बुटवल,२ मंसिर । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आज साँझ चामल, सक्खर र...

छठ पर्वको व्रत विधि शुरु, आज ‘नहाय–खाय’

काठमाण्डाै,१ मंसिर । आजदेखि छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै...

लोकप्रिय समाचार