आज विश्व उपभोक्ता अधिकार दिवस : हरेक क्षेत्रमा उपभोक्ता ठगिँदै

काठमाण्डाै,१ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ...

बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता

काठमाडौँ,३० फागुन । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको...

बिद्युतीय गाडी प्रयोग गर्न कुलमान घिसिङकाे आह्वान

काठमाण्डाै,२९ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युतीय गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमवार काठमाण्डाैमा आयोजित एक...

सिलिकन भ्यालीपछि अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

काठमाडौँ,२९ फागुन । खराब आर्थिक अबस्थाका कारण अमेरिकामा अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । त्यहाँको नियामक निकायले आइतबार साँझ विज्ञप्ति निकालेर सिग्नेचर बैंक...

बढ्दो ब्याजदरका कारण अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

एजेन्सी, २७ फागुन । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको छ । बैंक गम्भीर आर्थिक समस्यामा परेपछि बचतकर्ताहरुको रकमको सुरक्षाको लागि भन्दै अमेरिकी नियामक निकायले...

मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तियो

काठमाडौं,२६ फागुन । मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा...

श्री एअरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाण्डाै,२६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ । क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच...

गौतमबुद्ध विमानस्थलबाट जजिराको पुन:उडान सुरु, सातामा तीन दिन नियमित उडान हुने

बुटवल,२५ फागुन । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि जजिरा एयरलाइन्सले पुनः उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु...

लुम्बिनी प्रदेशका मन्त्री आचार्यको घरमा चोरी

अर्घाखाँची,२४ फागुन । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीको घरमा चोरी भएको छ । प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको...

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

चितवन,२४ फागुन । दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ परेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिएको आरोपमा...

लोकप्रिय समाचार