युरो कप फुटबल : उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड...
काठमाण्डौ,३० असार ।
युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड भिड्दैछन् । फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा...
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
काठमाडौं,३० असार ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।
गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटनास्थलको...
नेदरल्याण्डसलाई हराउँदै इङल्याण्ड युरो कपको फाइनलमा
काठमाडौं,२७ असार ।
इङल्याण्ड युरो कपको फाइनलमा पुगेको छ । युरो कपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।
१-१...
भारतकाे उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
काठमाडौं,२६ असार ।
भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुधको ट्यांकरसँग...
युरोकप फुटबल : सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै
काठमाडौँ,२६ असार ।
युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२.४५ बजेदेखि शरू हुने छ...
फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरो कपको फाइनलमा
काठमाडौं,२६ असार ।
फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ ।
बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले...
नेपाली महिला टोली श्रीलंकासँगकाे अभ्यास खेलमा पराजित
काठमाडौँ,२५ असार ।
नेपाली महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकासँग पराजित भएको छ । मंगलबार कोलम्बोमा सरे भिलेजमा श्रीलंका महिला डेभलपमेन्ट टोलीले नेपाली...
युरोकप फुटबल : पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दै
काठमाडौ,२५ असार ।
युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ...
भारतको जम्मु कश्मीरमा भिडन्त, पाँच सैनिकको मृत्यु
काठमाडौं,२५ असार ।
भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते...
नेपाली महिला राष्ट्रिय टोलीले भाेलिदेखि श्रीलंकासँग अभ्यास खेल खेल्ने
काठमाडौं,२४ असार ।
एसीसी महिला टी–ट्वेन्टी क्रिकेटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली महिला टोली र श्रीलंका...













