आज पनि देशका धेरैजसो ठाउँमा हल्का बर्षा हुने, कोशी प्रदेश र...
काठमाडौँ,२१ साउन ।
आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश ठाउँको माैसम बदली भई...
पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डसहित पाल्पाका विभिन्न सडक अवरुद्ध
पाल्पा,२० साउन ।
लगातारको बर्षासँगै ठाउँ ठाउँमा पहिरो खस्दा सिद्वार्थ राजमार्ग,तानसेन-तम्घास सडक खण्ड,कालिगण्डकी करिडोरलगायतका सडककाे यात्रा कष्टकर बनेको छ ।
पहिरोका कारण गयरातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत...
ठूला तथा साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना,कुन कुन नदिमा छ जाेखिम...
काठमाडौँ,२० साउन ।
लगातारको बर्षाका कारण देशका साना तथा ठूला नदिहरूमा जल सतह बढ्दो क्रममा रहेकोले नदि किनार आसपास बस्नेहरूले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान...
अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड सञ्चालनमा
पाल्पा,१९ साउन ।
ढुंगासहितको पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा आएको छ ।
सिद्वार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र स्थित नागथान नजिकै सडकमाथि...
पाल्पाको सिद्वबाबा स्थित नागको थान नजिकै पहिरो खस्दा सिद्वार्थ राजमार्ग अवरुद्ध
बुटवल,१८ साउन ।
लगातारको बर्षासँगै सडकमाथिबाट पहिरो खस्दा सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन...
दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेर बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध
नवलपरासी,१९ साउन ।
नवलपरासी पूर्वकाे दाउन्नेमा पहिरो खसेर पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डमा पर्ने...
देशभर मनसुनी प्रभाव : लुम्बिनी,बागमती र मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी...
काठमाडौँ,१९ साउन ।
आज दिउँसो देशभरकाे माैसम सामान्य बदली भई अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।...
कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा,विश्वकै ठूलो शालिग्राम शिला...
गुल्मी,१८ साउन ।
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको जल सतह यस वर्षकै उच्च बिन्दुमा पुगेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक...
लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाकाे...
काठमाडौँ,१८ साउन ।
आज दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।...
बाढीका कारण रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध
बुटवल,१७ साउन ।
बर्षासँगै आएको बाढीका कारण गुल्मीको रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाकाे सत्यवती गा.पा.६ उल्लीखोला स्थित डहरेखोलाको पानीको...













