एनपीएल : विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
इमरान, लोकेश र रसेलको अर्धशतक
काठमाडौं,१७ कार्तिक ।
इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मदतमा विराटनगर किंग्सले राजधानी काठमाण्डौमा जारी नेपाल प्रिमियर...
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किदा एकजनाको मृत्यु
काठमाडौं,१७ कार्तिक ।
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी...
एनपीएल : आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने
काठमाडौं,१७ कार्तिक ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर...
आजको मौसम: पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,१७ कार्तिक ।
आज मंगलबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक...
एनपीएल : सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
काठमाडौँ,१६ कार्तिक ।
चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ ।
सोमबार भएको दोस्रो खेलमा...
एनपीएल : करणको अलराउन्ड प्रदर्शनमा कर्णाली स्तब्ध, काठमान्डुको पहिलो जित
काठमाडौं,१६ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो...
राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो : शंकर पोखरेल
बुटवल,१६ कार्तिक ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी...
रास्वपा सांसदको ठेक्कामा सरकारी सहुलियत ! : मन्त्रीकै जिल्लामा चौथोपटक सडकको...
बुटवल,१६ कार्तिक ।
निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि सम्पन्न हुन नसकेको बुटवलको राजमार्ग चौराहा-गोलपार्क (साढे तीन किलोमिटर) सडक विस्तारका लागि सरकारले चौथोपटक...
पोखरामा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु
कास्की,१६ कार्तिक ।
कास्कीको पोखरामा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट...
ट्रक र मोटरसाइकल ठोक्किदा दाङमा एक जनाको मृत्यु
दाङ,१६ कार्तिक ।
दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८...













