नवनियुक्त तीन मन्त्रीको सपथ आज
काठमाडौं,२१ बैशाख ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण आज हुने भएको छ ।
दिउँसो ३ बजे शितल निवासस्थित राष्ट्रपति...
थप ९१ जनामा कोरोना संक्रमण
काठमाडौं,२० वैशाख ।
नेपालमा बुधबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५३२...
राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौँ,२० बैशाख ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । आगामी वैशाख २४ गतेका लागि अधिवेशन आह्वान...
मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट थपिए तीन मन्त्री
गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
काठमाडौँ,२० वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र...
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष...
काठमाण्डाै,२० बैशाख ।
नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी...
सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने
काठमाडौं,२० बैशाख ।
एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई नेपाल सरकारले ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्...
एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित
काठमाडौं,१९ वैशाख ।
नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका हुन् ।
नेपाल...
क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ,१९ बैशाख ।
प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको...
रवि लामिछानेका चालककाे मृत्यु
काठमाडौं,१९ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको मृत्यु भएको छ ।
उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो
२ बजेतिर...
एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, अब भारत र पाकिस्तानसँग खल्ने
काठमाडौं,१९ बैशाख ।
एसिसी प्रिमियर कपको उपाधी नेपालले उचालेकाे छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै...












