सिमलताल बस दुर्घटना : बेपत्ता यात्रुमध्ये १३ जनाको शव फेला,४ जनाको...

काठमाडौँ,३१ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव फेला परेको छ । हराइरहेका बस भने...

एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन्छु : स्वास्थ्यमन्त्री...

काठमाडौँ,३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै...

दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद

काठमाडौं,३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको...

निवर्तमान प्रधानमन्त्री प्रचण्डले दिए ओलीलाई बधाई

काठमाडौ,३१ असार । निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले...

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौँ,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री...

आज पनि देशका धेरैजसो ठाउँको मौसम बदली,केही ठाउँमा ठूलो पानी पर्ने...

काठमाडौँ,३१ असार । हाल देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल...

नारायणीमा थप ४ शव फेला

चितवन,३० असार । नारायणी नदीमा आइतबार बेलुका थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७...

बाढी-पहिरो लगायतका विपदका घटनामा परी हालसम्म १०८ जनाको मृत्यु

काठमाडौं,३० असार । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका घटनामा परी आजसम्म १ सय ८...

केपी ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त

काठमाडाैं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०)...

न्यायपरिषद नियमावली संशोधन खारेज गर्न बारको माग, खारेज नगरे आन्दोलनमा उत्रिने...

काठमाडौं,३० असार । नेपाल बार एशोसिएशनले न्यायाधीशहरुको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न माग गरेको छ । आइतबार बार...

लोकप्रिय समाचार